Friday, May 28, 2021

News: COVID 19

 dfadfasdfsadfdf

प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप लगाएर कोरोना महामारीलाई नियन्त्रण गरिछाड्ने दाबी गरेका छन् । ‘कोभिड महामारीमाथिको विजयका लागि खोप अनिर्वाय छ । हालसम्म हामीलाई अनुदानबाट ३२ लाख २८ हजार डोज, खरिदबाट उपलब्ध १० लाख डोज बाट खोप अभियान अगाडि बढाएका छौं। पहिलो मात्रा खोप लगाएका नागरिकहरुलार्य दोस्रो डोज जसरीपनि उपलब्ध हुने कुरामा निश्चिन्त रहन आग्रह गर्दछु,’ ओलीले भने, ‘थप खोपको व्यवस्था गरेर सबै वयष्क नागरिकलाई खोप लगाएर महामारीलाई नियन्त्रण गरिछाड्ने विश्वास दिलाउन चाहन्छु ।’



No comments:

Post a Comment

News: COVID 19

 dfadfasdfsadfdf प्रधानमन्त्री ओलीले कोरोनाविरुद्ध जित हासिल गर्नका लागि खोप नै निर्णायक हुने बताएका हुन् । उनले सबै वयस्क नागरिकलाई खोप लगा...